Connect with us
Kapilvast Forest

नेपाली फिल्म बक्स अफिसको आकार १ अर्ब ६४ करोड रुपैयाँ

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली फिल्म बजार (बक्स अफिस)को आकार एक अर्ब ६४ करोड २३ लाख रुपैयाँ १२ मिलियन अमेरिकी डलर) पुगेको छ । सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ सालमा प्रदर्शन भएका कुल १३२ फिल्मको ग्रस कलेक्सनको आधारमा बक्स अफिसको आकार तय भएको हो ।

यस वर्ष प्रदर्शनमा आएका ४६ नेपाली र बाँकी विदेशी फिल्मको कुल ग्रस कमाइबाट यो आँकडा सार्वजनिक भएको हो । मल्टिप्लेक्स हलको धमाधम विस्तार, मोफसलमा फिल्म बजार विस्तार हुनु र दर्शकको क्रय शक्तिजस्ता सूचक हेर्दा बक्स अफिस आकार बढेको अनुमान गर्न सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu