Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली सेनाको कवाज अवलोकन

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएको छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गर्नुभयो ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिनुभयो । उक्त कार्यक्रममा उहाँले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu