Connect with us
Kapilvast Forest

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

२०८०, ६ बैशाख बुधबारमा प्रकाशित

चितवन- भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यस वर्ष आठ वडा छनोट गरेको गत वर्ष पाँच सय ९० जनाले आवेदन दिएका थिए ।

ती वडामा ७४ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो । स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरूले काम पाएसँगै उनीहरूको जीविकोपार्जनमा सहयोग पुगेको बताउनुभयो ।

देशमै विकासको नमुना काम भइरहेको भरतपुर महानगरका बासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको जनाउँदै उहाँले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu