Connect with us
Kapilvast Forest

बाटो भासिएपछि भिरमा पक्की पुल निर्माण

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

रुकुम- रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्की पुल निर्माण गरिएको गत वर्षको वर्षायाममा भासिएको बाटोमा हालै पुल निर्माण गरिएको हो । सो गाउँपालिकाको छिपखोला, नारायणगढ हुँदै वडा कार्यालय जोड्ने पैदल मार्ग भासिएर जोखिमपूर्ण बनेपछि सिस्ने गाउँपालिकाले पुल निर्माण गरेको हो ।

सिस्ने गाउँपालिकाका इन्जिनियर कर्ण केसीका अनुसार उक्त भिरमा ६ मिटर लम्बाई र १.५ मिटर चौडाइ भएको पुल निर्माण सम्पन्न गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र जनश्रमदानसहित जम्मा तीन लाख ३० हजारको लागतमा पुल निर्माण गरिएको हो । भिरमा पक्की पुल बनेपछि गाउँपालिकाको केन्द्र रुकुमकोटबाट छिपखोलाबाट हुँदै वडा कार्यालय र नायगाड गाउँ जान सहज भएको वडा अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu