Connect with us
Kapilvast Forest

रुपन्देहीका ८ मस्जिदमा फलफूल वितरण

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

सिद्धार्थनगर- मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको छ । मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो ।

रोजा व्रर्त बसेका मुस्लिम समुदायलाई रोजा खोलेपछि खान मिल्ने गरी स्याउ केरा सुन्तला र खरभुजा लगायतका फलफूल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताउनुभयो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिबार अन्तिम दिन हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu