Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट संसदीय समिति गठनबारे छलफल

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिनुहुँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको भेटवार्ताबारेमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूका बीचमा कुराकानी भएको बताउनुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित प्रमुख सचेतक गिरीले दुई नेता बीचमा कुनै पनि समझदारी बन्न नसकेको स्पष्ट पार्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu