Connect with us
Kapilvast Forest

कालीमाटीका विपन्न परिवारलाई जस्तापाता वितरण

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

सल्यान- जिल्लाको कालीमाटी गाउँपालिका भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । कालीमाटी गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने अति विपन्न २८० परिवारलाई जस्तापाता वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले सात वडा रहेको पालिकामा प्रत्येक वडाबाट ४० गरी २८० घरलाई पाता वितरण गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडयालले वडा कार्यालयको सिफारिस अनुसार पहिलो चरणमा लक्षित समुदायलाई जस्तापाता वितरण गरिएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu