Connect with us
Kapilvast Forest

हात्तीको आक्रमणमा बाट वृद्धाको मृत्यु

२०८०, ९ बैशाख शनिबारमा प्रकाशित

दमक- झापामा हात्तीको आक्रमणमा परेर एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीमा लगाको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन जानु भएका बुद्ध शान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको हो ।

बिहान करिब साढे ३ बजे बारीमा हात्ती आएको थाहा पाएर भट्टराई हात्ती धपाउन निस्कनु भएको र हात्तीले कुल्चेपछि उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँको घटनास्थलमा नै ज्यान गएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu