Connect with us
Kapilvast Forest

संघीय संसद्‌को अधिवेशन अन्त्य हुँदै

२०८०, १५ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौँ — संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।

आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक बसेकाे थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu