Connect with us
Kapilvast Forest

माओवादीको व्यवहारले मर्माहत भएका छौं : माधव नेपाल

२०८०, २० बैशाख बुधबारमा प्रकाशित

सुर्खेत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीको व्यवहारले मर्माहित भएको बताएका छन् । सुर्खेतमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको बताउँदै मर्माहित भएको बताएका हुन् ।

हामी गठबन्धन टिक्छ भनिरहेका छौं टिकाउँछौं भनिरहेका छौं टिकाउने क्षमता खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं उनले अघि भने तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं । खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu