Connect with us
Kapilvast Forest

दुर्घटनामा दुई जनाको निधन

२०८०, २१ बैशाख बिहीबारमा प्रकाशित

उर्लाबारी- धनकुटाको चौबिसेबाट लेटाङतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ३९५३ नं को बोलेरो पिक अप दुर्घटनामा परी घाइते भएका दुई जनाको निधन भएको छ । लेटाङ नगरपालिका ७ को धिरिङ्गा भन्ने ठाउँमा पिक अप दुर्घटना हुँदा गाडीमा सवार चार जना घाइते हुनु भएको थियो ।

गम्भीर घाइते मध्ये मोरङको पथरी शनिश्चरे २ का २५ वर्षीय मनोज दियाली विश्वकर्मा र गाडी धनी लेटाङ ६ का ७४ वर्षीय जीवनकुमार श्रेष्ठको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत राति मृत्यु भएको हो । दिउँसो ४ बजे दुर्घटनामा परेको जिपमा ४ जना सवार थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu