Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशकाे योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

२०८०, २४ बैशाख आईतवारमा प्रकाशित

पोखरा — गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त हुनुभएको छ ।

गण्डकी सरकारको आइतबार बसेको बैठकले देवकोटालाई नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गर्नुभएकाे छ ।

यस्तै उहाँ नेपालमा विपद् व्यवस्थापन,विकास योजना र विभिन्न अनुसन्धानमा क्षेत्रमा काम गर्दै आउनु भएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu