Connect with us
Kapilvast Forest

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८०, २९ जेष्ठ सोमबारमा प्रकाशित

चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका- २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu