Connect with us
Kapilvast Forest

कांग्रेसकाे पार्टी सदस्यता अनलाइनबाट

२०८०, १२ असार मंगलवारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसले अनलाइनबाट पार्टी सदस्यता प्रदान शुरु गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक समितिका संयोजक एवं पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा उक्त निर्णय गरेको हो ।

यसअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकोमा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनसक्ने जनाइएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu