Connect with us
Kapilvast Forest

अलिबाबाका ज्याक मा काठमाडौमा

२०८०, १२ असार मंगलवारमा प्रकाशित

काठमाडौं – चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आएका छन्।

अलिबाबाका संस्थापक ज्याक मंगलबार दिउँसो २ बजेर ३० मिनेटमा त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनको साथमा अन्य सात जना रहेका छन् ।

तीमध्ये पाँचजना चिनियाँ नागरिक, एक जना अमेरिकी र एक जना डेनमार्कका रहेका छन् । ज्याक निजि विमान चार्टड मार्फत काठमाडौं आएका हुन।

ज्याकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई समेत भेट्ने बताईएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu