Connect with us
Kapilvast Forest

रेखा थापा राप्रपाको महिला विभाग उप-प्रमुख पदमा मनोनित

२०८०, २६ असार मंगलवारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ । मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् । थापा राप्रपामा कार्यसम्पादन समिति ससदस्यमा रहेर काम गर्दै आएकी थिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu