Connect with us
Kapilvast Forest

दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

२०८०, २९ असार शुक्रबारमा प्रकाशित

चितवन- चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौ तर्फ गइरहेको ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

बस सडकबाट करिब १० मिटर तल खसेर रुखमा अडकिएको छ ।

घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । घटना लगत्तै यात्रुहरुको उध्दार गरिएको चितवन प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu