Connect with us
Kapilvast Forest

डिभिजन वन कार्यालयमा बुद्धको प्रतिमा

२०८०, २९ असार शुक्रबारमा प्रकाशित


न्युज सेन्टर नेपाल

कपिलवस्तुको डिभिजन वन कार्यालय गौतमबुद्ध परिसरमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।

सिद्धार्थ गौतम बुद्ध र प्राचीन कपिलवस्तुको इतिहाससग जोडेर नामाकरण गरिएको डिभिजन वन कार्यालय गौतम बुद्धले सिद्धार्थ गौतम बुद्धको प्रतिमा स्थापित गरेको डिभिजनल प्रमुख बेसिन्द्र राज सुबेदीले जानकारी दिनुभयो ।

कार्यालय परिसरमा रहेको वन उद्यानमा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मुर्ति स्थापना तथा माल्यार्पण कार्यक्रम सम्पन्न भएको डिभिजनल प्रमुख सुबेदीले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu