Connect with us
Kapilvast Forest

२०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्छ : गगन थापा

२०८०, ८ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालमा १५ औं महाधिवशेन हुनैपर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले २०८२ सालमा महाधिवेशन गर्नैपर्ने बताएका हुन् । कांग्रेसको महााधिवेशन ४÷४ वर्षमा हुनुपर्ने विधानको व्यवस्था भएपनि नियमित समयमा नहुने परम्परा छ ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको अर्को निर्वाचन २०८४ मा हुनेछ । कांग्रेसको महाधिवेशनका कारणले राष्ट्रिय चुनावमा असर गर्न नहुने थापाले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu