Connect with us
Kapilvast Forest

नेपाल विद्यार्थी संघको नगर समिति विस्तार

२०८०, १३ श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तु– नेपालीं काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ शिवराज नगरसमीती गठन गरिएको छ । सन्तोष विष्ट सभापतित्वमा ९ सदस्यीय कार्यसमीती चयन गरिएको छ ।
संघको उपसभापतिमा मनोज चौहान , सचिव मिना केशि , सहसचिव मोहन वेल्वासे , कोषाध्यक्षमा मन्दिसा भटटराई चयन भएका छन ।
संघले राकेश वरई , प्रबिना ज्ञवाली , सुप्रिया क्षेत्री मुस्कान पान्दे र विश्वजीत महरालाई सदस्य वनाएको छ । नव निर्वाचीत कार्य समितलाई नेपाली काँग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालले सपथ गराउनुभएको छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य हरि प्रसाद पोख्रेल , जिल्ला सदस्य केशव पाण्डे, क्षेत्र न ३ (१) का सभापति गोविन्द केशि , नगर सभापति मधुसुदन पोख्रेल , पुर्व जिल्ला सचिव विनोद नेपाल , नगर सचिव विष्णु पोख्रेल लगाएतले नव निर्वाचीत समितिलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्नुभएको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu