Connect with us
Kapilvast Forest

भारतले जित्यो यू–१९ साफ च्याम्पियनसिप

२०८०, १४ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

शनिबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले उपाधि हात पारेको हो ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता गराएका थिए । त्यसपछि ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गरे ।

इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित निकालेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu