Connect with us
Kapilvast Forest

सरकारका जाने की नजाने निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

२०८०, २३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu