Connect with us
Kapilvast Forest

सत्ता बाहिर काँग्रेस

२०८०, २१ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादीसंग सहकार्य गरेर सत्तामा रहेको काँग्रेस,माओवादीले एमालेसंग सहकार्यगरेपछि सत्ता बाहिर पुगेको छ ।

माओवादीसँगको साझेदारीमा केन्द्रदेखि प्रदेशसम्म सरकारमा पुगेको नेपाली कांग्रेसले केन्द्र सरकार गुमाएको हो । माओवादी कांग्रेसको गठबन्धन भत्किएर नयाँ समीकरण बनेसँगै कांग्रेस सत्ताविहीन भएको छ ।

अब प्रदेश सरकार समेत फेरबदल हुने देखिएको छ । यसरी सत्ता फेरबदल हुदाँ अब काँग्रेस प्रतिपक्षको रुपमा संसदमा उपस्थित हुने छ ।

काँग्रेस सरकारबाट हटेसंगै माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीसहितको सरकारको नयाँ गठबन्धन बनेको छ। अहिलेका सबै मन्त्री बाहिरिने र नयाँ मन्त्रिसहितको मन्त्रीमण्डल पुनर्गठन हुने भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu