Connect with us
Kapilvast Forest

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिए

२०८०, २१ चैत्र बुधबारमा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो। राजीनामा दिनुअघि उहाँले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको प्रस्तुत गर्नुभएको थियो।

उहाँले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए। शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिनुभयो।

योसँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu