Connect with us
Kapilvast Forest

शुनिलको ”पासपोर्ट हातमा छ” सार्वजनिक- भिडियो सहित

२०८१, १२ बैशाख बुधबारमा प्रकाशित

बिक्रम कोईराला,जापान
´´पासपोर्ट हातमा छ“बोलको गित सार्वजनिक भएको छ । गितमा गायक युस्कल परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको छ ।

सार्वजनिक गितलाई लामो समय देखि बैदेशिक रोजगारीको लागी जापान रहेका शुनिल पौडेलले लेखेका हुन्। युस्कल परियारको लय,खड्क बाजुरालीको ध्वानी सम्पादन रहेको गितलाई एरेन्ज सुनिल परियारले गरेका हुन्। गितको म्युजिक भिडियोमा युस्कल परियार र जुना गुरुङ्गको अभिनय रेहेको छ।

एसआर फिल्ममा निर्माण रहेको भिडियो लाई समिर रामदामले निर्देशन / छायांकन/सम्पादन गरेका छन् ।अत्यन्तै मार्मिक शब्द र लयमा बनेको गीतमा बेरोजगार ,आर्थिक अवस्था कारण परदेशीएको दुख पीडा अनि घर कुरी बस्ने घरदेशीको बियोगान्त कथा हेर्न सकिन्छ।

भिडियो : https://youtu.be/5z3ZDfqbz4k?si=boDR0pHNsa6zBrYA

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu