काठमाडौं- गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ । मौसम सफा भएसँगै भक्तपुरको गुण्डुबाट मनासलु हिमाल प्रष्ट देख्न सकिन्छ।
उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका मनाससलु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल प्रष्ट देख्न सकिन्छ।