Connect with us
Kapilvast Forest

नेकपा विप्लव समूहका नेता ओलीलाई हृदयघात

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ ।हृदयघात भएपछि उहाँलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।

 

२०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उहाँ पुर्पक्षका लागि थुनामा हुनुन्छ ।

विप्लव समूहको मध्य कमाण्ड इन्चार्ज रहेका उहाँले नै २०७५ फागुन १० मा नख्खुमा भएको बम विस्फोटको जिम्मेवारी लिनु भएको थियो । त्यसबेलै उहाँ प्रहरीको नजरमा पर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu