Connect with us
Kapilvast Forest

जसपाद्वारा विजयनगर वडा ३ मा गनीको अध्यक्षतामा ५१ सदस्यि गठन

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु -जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । त्यसै क्रममा शनिबार कपिलवस्तसको विजयनगर गाउँपालिका  वडा  नम्बर ३ को भेला सम्पन्न भएको छ ।

भेलाले अवदुल गनीको अध्यक्षतामा ५१ सदस्यि समिति गठन भएको छ ।जसको अब्दुल मुसलमाल, माता कोरी, सिचवमा संजय मौर्य कोषाध्क्षमा माधुरी जवमीलगायतको समिति गठन गरेको हो ।

वडा स्तरीय भेलालाइ सम्बोधन गर्दै  जसपा कपिलवस्तु जिल्ला उपाध्यक्ष राम निवास पुरीले  पछिल्लो समय जनताले जसपालाई विश्वास गरेको र त्यो विश्वास कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो  । पछिल्लो समय स्थानिय तहमा चरम भ्रष्टचार हुने गरेको पाइएकोले सहि नेतित्वलाई चयन गर्नु पर्ने बताउनु भयो । राजनिति गलत नभइ राजतिति गर्ने केहि ब्यक्तिहरु गलत भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै   जसपा लुम्बिनी प्रदेश सदस्य अकरम पठानले पार्टीको सुदृढीकरण , पार्टीलाई  बलियो बनाउन अगामी दिनको  भावी रणनीति र तल्लो निकाय देखि नै संगठन विस्तार गरि मजबुत गर्न आबश्यक रहेको   बताउनु भएको छ  । साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पठानले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu