गलकोट, १३ भदौ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन ।...
बेझाड, १३ भदौ । दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् । सिलाइकटाइ,...
कैलाली । बाँच्नको लागि भोजन चाहिन्छ । जीवन यापनका लागि खाद्यन्न अपरिहार्य छ । खाना नखाई शारीरिक र मानसिक सक्रिया र विकासको लागि अनिवार्य रुपमा खाना...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विद्यालयका सहायक प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ । राजधानीकै सरकारी विद्यालयबाट सह प्रधानाध्यापकसहित लेखापाललाई समेत पक्राउ गरिएको हो...
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले १ लाख २० हजार घुससहित खरिदार र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ...
काठमाडौं । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीय संसदको राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि...
काठमाडौं । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । घरमा राखेको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ...
पर्सा । प्रहरीले गाँजासहित महिला पक्राउ गरेको छ । पर्सागढी नगरपालिका वडा नम्बर १ निवासी तारादेवी पासवान गाँजासहित पक्राउ परेकी हुन् । तारादेवीलाई ४ किलो गाँजासहित...
पाल्पा। जिल्लाको रम्भा गाउँपालिकामा एक जना छात्राको एक्कासी बहोस भएर मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालय रम्भा गाउँपालिका ताहुँमा कक्षा १० मा अध्ययनरत कमला...
सिन्धुली । सडक यात्रा सहज र सरल भएपनि दुर्घटना भने दिनानुदिन बढ्दै गएको छ । सवारी दुर्घटनामा प्रत्येक दिन १३ जनाको मृत्यु हुने गरेकाे छ ।...