गुल्मी । मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुुर्घटना हुदाँ गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्तीको मृत्यु...
काठमाडौ । कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औं योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को...
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका हुन् । त्यस...
काठमाडौँ – अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ आयोजित प्रमुख सञ्चार...
कपिलवस्तु- तिलौराकोट साझेदारी बन व्यवस्थापन समूहले काठ कटान ठेक्का मिलेमतोमा दिएको आरोप लगाइएको छ । कपिलवस्तु बन पैदावार व्यवसायी समिति तथा समूह सदस्यहरुद्धारा नै काठ कटानमा...
सराज अहमद फारुकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सांसद हुनुहुन्छ । उहाँले पार्टीको गाउँ कमिटीदेखि जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसक्नुभएको छ ।...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई...
सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको समुदायिक विद्यालयले अभिभावकलाई किताब खरिद गर्न दवाव दिएको छ । भर्ना अभियान चलेकै समयमा अभिभावकलाई अंग्रेजी किताव खरिद गर्न दवाब...
काठमाडौं-कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार...