Connect with us
Kapilvast Forest

प्रविधिमा समस्या देखिएपछि सेयर कारोबार रोकियो

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- साताको दोस्रो दिन दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu