Connect with us
Kapilvast Forest

तीन आमाछोरी नै चट्याङको सिकार

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माइसिराङ एकसाताका बीचमा एउटै घरमा दुईपटक चट्याङ परेर तीन आमाछोरीसहित सातजना घाइते भएका छन् ।

सोमबार साँझ परेको चट्याङले ९ वर्षीया उपासना प्रजा र ६ वर्षीया आस्था प्रजा घाइते भएकी हुन् । यस्तै, केहीदिन अघि परेको चट्याङबाट गर्भवती महिला दिलकुमारी प्रजासहित पाँच जना घाइते भएका थिए । सोमबार घाइते भएकी उपासना र आस्था दिलकुमारीकी छोरी हुन् ।

चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu