Connect with us
Kapilvast Forest

तीन आमाछोरी नै चट्याङको सिकार

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माइसिराङ एकसाताका बीचमा एउटै घरमा दुईपटक चट्याङ परेर तीन आमाछोरीसहित सातजना घाइते भएका छन् ।

सोमबार साँझ परेको चट्याङले ९ वर्षीया उपासना प्रजा र ६ वर्षीया आस्था प्रजा घाइते भएकी हुन् । यस्तै, केहीदिन अघि परेको चट्याङबाट गर्भवती महिला दिलकुमारी प्रजासहित पाँच जना घाइते भएका थिए । सोमबार घाइते भएकी उपासना र आस्था दिलकुमारीकी छोरी हुन् ।

चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,