Connect with us
Kapilvast Forest

शिवराजमा खड्का सम्मानित

२०७६, २० असार शुक्रबारमा प्रकाशित

कपिलवस्तु असार २०, कपिलवस्तुको शिवराज नगरपालि शुक्रबार पूर्ण नगर साक्षर घोषणा कार्यक्रममा नगरपालिकाको विकासको क्षेत्रमा कलम चलाई नगरको समग्र विकासमा टेवा पुराएको भन्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष तथा लुम्बीनी दैनीक कर्मी दिपक खड्कालाई सम्मान गरेको छ ।

नगरले विकास पत्रकारीता तर्फको पुरस्कारले पत्रकार खड्कालाई सम्मान गरेको छ । खड्का विगत लामो समय देखि जिल्लामा कलम चलाउदै आएका छन । खड्का रेडियो नेपाल, स्युराज खबर साप्ताहिकमा आबद्ध रहेका छन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu