Connect with us
Kapilvast Forest

२०७६ असार २४ गतेको राशिफल

२०७६, २४ असार मंगलवारमा प्रकाशित

मेष–खेलकुदमा रुचि जानेछ । स्वास्थ्यले साथ दिनेछ ।
वृष– अध्ययनमा प्रगति हुनेछ । बौद्धिक काममा रुचि बढ्नेछ ।
मिथुन– चिसोको समस्या आउनेछ । पारिवारिक तनाव हुनेछ ।
कर्कट– स्थान परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।
सिंह– भोजभतेरमा सहभागी भइनेछ । मिठो बोलीले काम बन्नेछ ।
कन्या– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाटमा दिन बित्नेछ ।

तुला– सरसामान हराउन सक्नेछ । सामान्य क्षति हुनेछ ।
वृश्चिक– कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको स्तर बढ्नेछ ।
धनु– पदप्रतिष्ठा वृद्धि हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।
मकर– वैदेशिक काममा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा रुचि जानेछ ।
कुम्भ– स्वास्थ्यले समस्या दिनेछ । अचानक वाधा आउनेछ ।
मीन–प्रेममा प्रगति देखिन्छ । साझेदारी लगानीमा फाइदा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu