२०७६ कात्तिक ३ गतेको राशिफल
मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ ।
वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा
पाइनेछ ।
कर्कट– भाग्यले धोका दिनेछ, व्यक्तिगत काम अधुरो हुनेछ ।
सिंह– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।
तुला– गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ ।
धनु–आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ ।
कुम्भ– मिठो भोजनमा रमाइनेछ, बाेलीले प्रभाव पारिनेछ ।
मीन– यात्राको योग बन्नेछ, विदेशको लाभ पाइनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी