Connect with us
Kapilvast Forest

स्वर्णको संख्या २८ पुग्यो

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं– नेपाली खेलाडी संगिता बस्यालले तेक्वान्दोलमा स्वर्ण पदक जितेकी छन् ।महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडी गगन ज्योतगिललाई १९–८ ले पराजित गर्दै संगिताले स्वर्ण जितेकी हुन् ।संगिताले स्वर्ण पदक जितेसँगै १३ औं सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकको संख्या मात्रै २८ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu