Connect with us
Kapilvast Forest

लालटिनको उज्यालोमा कृति समिक्षा ।।

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

चन्द्रौटा -लालटिनको उज्यालोमा कृति समिक्षा आज चन्द्रौटामा सम्पन्न भएको छ । सर्वसमाज उत्थान मञ्च कृष्णनगर कपिलबस्तु आयोजनामा कृति समिक्षा भएको हो । कार्यक्रमका प्रम’ख अथिति प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले समाजमा सद्र्दश गर्ने नारीलाई हौसला प्रदान गर्ने संदेशका लागि लालटिनको उज्यालोमा भन्ने कृति लेखिएको बताउनु भएको छ । समाजमा महिलाले गरेको सघर्शलाइ ब्याख्या गरेर नपुग्ने, आम नारीका भोगाइका पिडा साहित्यिक रुपमा बाहिर उठाएर समाज परिवर्तन गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा लालटिनको उज्यालोमा कृति लेखक सरस्वति ज्ञवालिले आफले लेखेको कृति आपmनो जिवनको भोगाई घटना मात्र नभएर समाजका आम महिलाहरुको घटनाको चित्रण गरेको बताउनु भयो । घरपरिवारको काम जिम्मेबारी समाल्दै राजनितिक सर्घषबाट लालटिनको उज्यालोमा कृति सम्म आउन सफल भएको बताउनु भयो ।

समाजमा भएका कुरालाई साहित्यिक कृतिबाट समाजलाई सकारात्म बाटोमा डोराउने आखाको एैना भएको बताउनु भयो । समाजमा महिला पुरुष समान हुनु पर्ने महिलाहरु समाजका एउटा खम्बा भएको बताउनुभयो । कार्यक्रममा, नेकपा सचिवालय सदस्य लंक बहादुर हमाल, राष्टिय जनता पार्टि केन्द्रिय सचिव रवि दक्त मिश्र,समाजबादी पार्टि केन्द्रिय सदस्य अकरम खान,व्यापारसंघ कपिलबस्तुका महासचिव जगत पौडेल,वडा न ५का वडा अध्यक्ष अर्जुन ब.पान्डे, बिभिन्न् संघ संस्थाका प्रम्ख तथा प्रतिनिधि तगायतको उपस्थितिमा लालटिनको उज्यालोमा कृति समिक्षा गरिएको थियो ।

कृति समिक्षा अर्जुन सर,ह्रास शर्मा,ऋषिकेशव भारदवाजले गन’भएको थियो । कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य लंक हमाल,प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख अथित्यतामा,व्यापार संघ कपिलबस्त’का माहासचिव जगत पौडेलको स्वागत मन्तब्यमा सर्वसमाज उत्थान मञ्च कृष्णनगरका उपाअध्यक्ष मिर्जा असरद वेगको अध्यक्षतामा सम्पन्न् कार्यक्रमको संचालन दलित मानव अधिकार निगरानि समिति अध्यक्ष मिना परियारले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu