Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनी प्रदेशद्धारा अरू दलसँग छलफल गर्न कार्यदल गठन

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं -नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले कार्यदल गठन भएको छ । प्रदेशको स्थायित्व, दीगो विकास र संघीयताको सफल कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूसँग आवश्यक छलफल गर्न तीन सदस्यीय कार्यदल गठन भएको हो।

प्रमुख सचेतक फखरूद्दिन खान, वीरबहादुर राना र रमा अर्याल रहेको कार्यदल गठन गरिएको संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu