Connect with us
Kapilvast Forest

देशमा विखण्डनवाद र हिंसाको अन्त्य भयो : प्रधानमन्त्री ओली

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

kp oili

 

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उहाँले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताउनुभयो ।

पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर राष्ट्रिय एकताको बाटोमा अघि बढाएको उहाँले बताउनुभयो । अर्को प्रसंगमा ओलीले नेपाली सेनाको प्रशंसा गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu