Connect with us
Kapilvast Forest

ओली नेतृत्वको सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ :नेता खनाल

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उहाँले बताउनुभयो ।

नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने आफूले चाहेको उहाँले बताउनुभयो । खनालले आज संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री पद नेकपा एमालेको भएको र कुनै व्यक्तिले जोगाएर नजोगिँने पार्टीले जोगाउन थालेपछि मात्रै जोगिने बताउनुभयो । उहाँले संसदमा अब नयाँ खेल सुरु हुने पनि बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu