Connect with us
Kapilvast Forest

माधव नेपाललाई आत्मआलोचनाको मौका दिन्छौंः उपप्रधानमन्त्री

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

वीरगंज-नेकपा (एमाले ) का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले माधव नेपाल, झलनाथ खनाल लगायतका विद्रोह गर्ने नेताहरुलाई आत्मआलोचनाको मौका दिने बताउनु भएको छ । उनीहरु बहुमतको सरकार ढाल्ने प्रयासमा लागे, हामी माथि खनिए तर पनि अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाको मौका दिने बताएको उहाँले भन्नु भयो ,।

बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पोखरेलले दोस्रो पार्टीमा लागेर हामी माथि घाँत गरेको छ तर सबै नेताहरु सच्चीएर एक पटक म म भनौ उहाँले भनेन्नु भयो ,।

उहाँले पार्टीमा उनीहरुको विषयमा गहन छलफल भइरहेको बताउनु भयो । ‘माओवादीबाट आएका साथीहरुलाई सम्मानको साथ जिम्मेवारी र पद दिइन्छ भने नेकपा एमालेको लाइन बिर्सेर माओवादीतिर लागेको साथीहरु पनि एमालेमै फर्किनु भएको छ,’ उहाँले भन्नु भयो , ‘उहाँहरुको बारेमा पनि पार्टीको केन्द्रीय कमिटिमा छलफल गरी जे निर्णय हुन्छ त्यही अनुसार जिम्मेवारी र स्थान दिइने छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu