Connect with us
Kapilvast Forest

धुम्बाराहीमा ओली-नेपाल वार्ता सुरु, निस्केला निकास

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । दुई नेताबीच चार महिनापछि संवाद सम्भव भएको हो ।

 

छलफलमा ओली समूहबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ रहनु भएको छ । नेपाल तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन्हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu