Connect with us
Kapilvast Forest

ओली र नेपालबीचको भेटवार्ता सकियो

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ ।

ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा के विषयमा छलफल भयो भन्ने जानकारी आइसकेको छैन् ।

नेता नेपालसँग उहाँका साथमा भीम रावललगायतका नेता पनि धुम्बाराही पुग्नुभएको थियो ।ओली र नेपालबीच पाँच महिनापछि छलफल भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu