Connect with us
Kapilvast Forest

स्वस्तिमा र निश्चलको तातो गोली बोलको गीत ट्रेन्डिङ दुइमा

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- महेश काफ्ले र मेलिना राईको स्वर रहेको तातो गोलीु बोलको गीत ट्रेन्डिङको दोस्रो स्थानमा आएको छ । गत शुक्रबार जि २१ डिजिटल च्यानलबाट सार्वजनिक यो गीतले हालसम्म १३ लाखभन्दा बढी भ्यूज पाइसकेको छ।

उक्त गितमाअभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतको अभिनय रहेको गितमा उदयराज पौडेलले संगीत संयोजन गरेको गीतमा गायक महेशकै शब्द र संगीत छ।असीम शाहको निर्देशन र लोकेश बज्राचार्यको सम्पादनमा तयार भएको गीतको भिडिओमा हरि हुमागाईंको छायांकन छ।(भिडिओ)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu