Connect with us
Kapilvast Forest

कपिलवस्तु अस्पतालालाई ३ लाखको स्वास्थ्य सामाग्री

२०७८, २ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-
कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएका बेला कपिलवस्तु अस्पताललाई ३ लाख बढी मुल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । डिप्रोक्स नेपाल नामक संस्थाले सो सामाग्री प्रदान गरेको हो । अस्पतालमामा कार्यरत १३० जना कर्मचारीहरुको लागि ( पिपिई सेट १३० थान,ँबअभ क्जष्भमि १३० थान,ल्ढछ मास्क १३० थान ग्लोब्स २५०० जोडी,कगचनष्अब िमास्क ६९० वटा प्रदान गरेको संसाथका प्रतिनिधि अशोक लम्सालले बताए । कपिलवस्तु अस्पतालको बरन्डाभरी बिरामीहरु छटपटाइ रहेको दुख पिडा दखे पछि आफसहरुले सो सामाग्री प्रदन गरेको उनले बताए । सो अवसरमा अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लाले सहयोगी संस्था प्रति हार्दिक अभार ब्यक्त गर्दै यो संकटका बेला सहयोग जुटाउन हातेमालो गर्न अपील गरे । सो अवसरमा सो सामाग्रीहरु कपिलवस्तुका मेयर किरण सिंह वार्ड नः २ का वडा अध्यक्ष राम भजन कलवार ज्वार्ड न ३ का वडा अध्यक्ष प्रकाश गैरे माहुरीहोमका अध्यक्ष रबि ठाकुरु,समाज सेवि राजु प्रसाद अर्याल ु,कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ कपिलवस्तु अस्पतालका व्यवस्थापक रत्नाकर सुक्ला डा.गणेश क्षेत्री,डा. अमुल्य पाठक लगायतको सहभागीता थियो । सो संस्थालेयो जोखिम परिस्थितिमा हामी सामाजिक क्षेत्रमा काम गरिरहेका छौ र गर्नेछौ भन्ने प्रतिबद्धता समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu