Connect with us
Kapilvast Forest

बृहत रक्तदान कार्यक्रम मा सरिक हुन आग्रह

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

 

कपिलवस्तु-यो महामारी को बेला सचेतमा कार्यक्रम , स्वास्थ्य सामग्री प्रदान तथा अक्सिजन बैंक सन्चालन गरिरहेका सस्था लायन्स क्लब अफ बाडगङ्गा , लायन्स क्लब अफ कपिलवस्तु तथा कपिलवस्तु जेसिस को संयुक्त आयोजना मा भोलि कपिलवस्तु जेसिस को सचिबालय मा बृहत रक्तदान कार्यक्रम सन्चालन गर्न लागेको हो ।
कोरोना महामारी का बिच स्वास्थ सस्थाहरुमा आबस्यक रगत अभाब भयेको जानकारी आयेपछी रगत अभाब हुन नदिन रक्तदान कार्यक्रम संचालन गर्न लागियको लायन्स क्लब अफ बाडगङ्गा का मेम्बर को अर्डिनेटर खिमानन्द पौडेल ले जानकारी दिनुभयो।

सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम संचालन गरिने हुदा कार्यक्रम मा सहभागिता को लागि सम्पुर्ण इच्छुक महानुभाब लाई कपिलवस्तु जेसिस का कार्यकारिणी उपाध्यक्ष प्रबिन पौडेल ले अनुरोध गर्नु भयेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu