Connect with us
Kapilvast Forest

देउवाको सभापति बन्न बाटो बन्द भएको हो ?

२०७८, २ असार बुधबारमा प्रकाशित

काठमाडौं -नेपाली कांग्रेका प्रभावशाली सभापति देउवा पछिल्लो राजनीतिक घटनाक्रमले उनलाई फेरि नचाहिदो पारामा सरकारको नेतृत्वको संम्भवनामा पुराएको छ ।उनी अब संसद पुुन स्थापना भएको खण्डमा ६ पटक प्रधानमन्त्री बन्ने निश्चित यस अघि नै दलहरुले गरिसकेका छन्।

देउवाको लागि बल्ल कठिन दिन सुुरु भएको कांग्रेसका नेताहरु बताउँछन् । किनभने अदालतले संसद व्यूूत्यादिएको खण्डमा देउवा प्रधानमन्त्री हुन करै लाग्छ किनभने ओलीका लागि विकल्पमा देउवालार्ए यस अघि नै उभ्याइदिएको छ । देउवालाई नचाहिँदो पाराले कांग्रेसका नेताहरुले पनि १४ औं महाधिवेशनको मूूल्याङ्कन गरी प्रधानमन्त्रीमा दाबेदार बनाएका छन् ।

भारतको चासो र खेल देउवालाई प्रधामन्त्रीमा उम्मेदार नदिन र माधव नेपाल प्रचण्डसँग नमिल्न भारतको ठुुलो दबाब थियो । माघमा रह प्रमुख सिमान्तकुमार गोल्यस नेपाल आएर देउवालाई यसो नगर्न रओलीसँगै चुनाब होमिन र सभापतिमा आगामि उम्मेदारीमा आफूले सहयोग गर्ने बताएका थिए । देउवाले त्यसका लागि कोसिस नै नगरेका भने होइनन्। उनले अघिल्लो पुस पाँचको संसद विघटनलाई मानेर चुनाब जानका लागि कम्म्मर कसेर लागेका पनि हुन् । पार्टी र जनता अनि अदालतको फैसलाले देउवालाई झस्काइदियो ।

राजनीतिक त्यसेै रोकिएन, माघ ७ मा ०७७ का दिन देउवा ओलीको भेट बालुवाटारमा भयो,ओली राष्ट्रिय सरकार बनाएर जाने भए सरकारमा आउन आग्रह गरे तर देउवा सरकारमा जाने चाहाना नै थिएन कारण थियो महाधिवेशन ।

देउवाले आगामि भदोैमा जसरी पनि महाधिवेशन गनेैैपर्ने बाध्यात्ममक अवस्था । यता नजिकिदै गरेको अदालतको निर्णय प्रधानमन्त्री बन्ने संम्भावनाका देउवका लागि कुुर्सी तयार भएर बस्ने छ ।

देउवा प्रधामन्त्री बन्ने वित्तिकै सबैभन्दा धेरै खुशि नै रामचन्द्र पौडेल समूह हुनेछ । किनभने रामचन्द्र फेरि पनि सभापतिमा उम्मेदारीमा दाबी गर्ने मनशायमा छन् भने देउवा तर्फबाट निधीले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाएपछि काग्रेसले सहज भन्न पाउने प्रधानमन्त्री भइहाल्नुु भयो।अब विमलनेन्द्र निधिलाई सभापतिमा उठाउनका लागि देउवालाई करै लाग्छ ।

जसपा भूमिका निर्णयक

ओलीसँगको १५ जनाको जसमाकोटिम अहिले सरकारमा छ भने जसपाको एक भाग अहिले ओली सरकारको चर्को ओलोचनामा छ । सरकारकामा गएका सासंदलाई उपेन्द्र, बाबुुरामले सासंद पद खाइदिन सक्छनन् । त्यसका लागि ओली अहिले नेपालसँग दुरी नजिक्याउदै छन् भने नेपाल भने नसुुनेको झै गर्दैछन् । यसका कारणहरु छन् त्यसको अर्को भाग माधव नेपालको अवको बाटोमा लेख्ने छुु ।

देउवा अहिले यिनै कारणले चेपुुवामा परेका छन् । उनलाई अहिले सरकारमा जाँदा र अबको सभापति बन्नका लागि रोक्ने एउटा आधार ओलीकै नेतृत्वमा चुनावामा जाने र एक्लै चुनाब लड्ने हो । माधवन नेपाल, खनाल र प्रचण्डसित गठबन्घधन बनाएर चुुनाबमा जानु भनेको कांग्रेसका लागि एकपटक फेरि कांग्रेस सकिएको र ओली राजको सुरुवात भएको भन्दै आत्मसमर्णन गर्नुु हो ।वर्णन मिडिया

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu