Connect with us
Kapilvast Forest

आन्तरिक पर्यटकको आक्रर्षण बढ्दै ​शिवराज पार्क (फोटोफिचर)

२०७८, ५ असार शनिबारमा प्रकाशित

तस्विर चिन्ता परियार

चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवराज पार्क आन्तरिक पर्यटकको आक्रर्षण बढ्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको पर्यटकीय गन्तव्यमध्ये एक गन्तव्य शिवराज पार्कमा आन्तरिक पर्यटकहरु पहिलो रोजाई हुने गरेको छ ।

पार्कमा विभिन्न प्रजातिका विरुवार फुलहरुले हरीयालि र मनोरम बातावरया बनाएको उक्त पार्कमा तस्विर खिच्ने र टिकटक बनाउने घुइँचो लाग्ने गर्छ।   सबैले रुचाएको पर्यटकीय गन्तव्य गन्तव्य शिवराज पार्कलाइ शिवराज नगरपालिकाले व्यवस्थापन र प्रवद्र्धनमा विशेष जोड दिन आवश्यक देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu