Connect with us
Kapilvast Forest

युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ

२०७८, ८ असार मंगलवारमा प्रकाशित

बारा – युवक हत्याको आरोपमा बारामा दुईजनालाई पक्राउ गरेको छ ।बारा फेटा गाउँपालिका वडा नं।३ फुलवरिया टोलका ३५ वर्षीय पारस महते धानुक, बाराकै विश्रामपुर गाउँपालिका २ बरैनिया टोलका ७२ वर्षीय बिरबहादुर यादवलाइ पक्राउ गष्रेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा,कलैयाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu