Connect with us
Kapilvast Forest

मेलम्ची खोलामा बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात

२०७८, ८ असार मंगलवारमा प्रकाशित

सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका स्थित मेलम्ची खोलामा असार १ गते बाढी आउँदा बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात रहेको छ।

हराएका मध्ये १ जनाको शब फेला परेको परेको छ। उनि ५० वर्षिय पुरुष भएको जनाईएको छ। सो बाढीबाट ५ जनाको मृत्यू हुनुका साथै २० जना बेपत्ता छन ।

घाईते भएका ६ जनाको ललितपुरको ग्वार्कोस्थित बिएण्डबि अस्पतालमा उपचार भैरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu